नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीलाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीलाई कोरोना

madhav kumar nepal

काठमाडौं, ६ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। नेपालको सचिवालयले ९ सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको जनाएको छ।

पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो । जसमध्ये ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);