भारतको तेलंगानास्थित जलविद्युत आयोजनामा आगलागी, ९ जनाको मृत्यु , १० जनाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतको तेलंगानास्थित जलविद्युत आयोजनामा आगलागी, ९ जनाको मृत्यु , १० जनाको उद्दार

एजेन्सी, ६ भदौ । भारतको तेलंगाना राज्यस्थित एक जलविद्युत आयोजनामा आगलागीहुँदा ९ जनाको ज्यान गएको छ । श्री सैलम जलविद्युत आयोजनामा गएराती ओगलागि भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

आगलागि भए लगत्तै खटिएका उद्दारकर्ताहरुले १० जनाको उद्दार गरेका छन् । १० जनामध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी हुँदा हाइड्रोपावरमा १९ जना मजदुर रहेको बताइएको छ । आगलागिका कारणका सम्बन्धमा छानबिन भइहेको प्रहरीले बताएका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);