इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


एजेन्सी , ५ भदौ । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । इंग्लिस फुटबल लिगले शुक्रबार सन् २०२०-२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार सिजनको पहिलो दिन आगामी सेप्टेम्बर १२ मा विभिन्न १२ खेलहरु हुनेछन ।जसमा पिमियर लिगबाट रेलिगेसनमा परेको वाट्फोर्डले घरेलु मैदानमा मिडल्सब्रोसँग खेल्नेछ ।शीर्ष डिभिजनबाटै घटुवा भएको बर्नेमाउथले ब्लाकबर्नसँग खेल्नेछ । प्रिमियर लिगबाटै घटुवा भएको नर्विच सिटीले पहिलो खेलमा हडर्सफिल्डसँग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार