सप्तरीको सुरूङ्गामा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

काठमाडौँ, ७ असोज । सप्तरीको सुरूङ्गा नगरपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ। हालै सार्वजनिक भएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका मुक्तिनाथ चौधरीले ५२७९ मत ल्याएर विजयी भएका हुन्।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै बिन्दाकुमारी पासवान विजयी भएकी छन्। उनले ५०३६ मत ल्याइन्।