सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सप्तरी, ५ असोज । सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परमानन्द यादव ३,५४५ मत ल्याएर विजयी भएका हुन्।

 

उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाए । उनी १२१ मतले पराजित भएका हुन् ।

उपाध्यक्षमा भने कांग्रेसले शानदार जित हासिल गर्‍यो। पुष्पादेवी मण्डल ३४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रिका देवीले २१४७ मतमात्र पाएकी हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);