प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त

काठमाडौं, २ भदौ । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गरेको हो । भण्डारी केही दिनअघि काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको थियो ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) क अनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने व्यवस्था अनुरुप भण्डारी काउन्सिलको कार्यवहाक अध्यक्ष बन्नुभएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);