लिदी पहिरो अपडेटः मृतक ११ जनाको सनाखत (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लिदी पहिरो अपडेटः मृतक ११ जनाको सनाखत (नामसहित)

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको जुगल–२ लिदीमा शुक्रबार पहिरो जाँदा पुरिएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

शव भेटिएका सबै ११ जनाको पहिचान खुलेको उद्दार कार्यमा संलग्न प्रहरीले जानकारी दिएका छन् ।

सनाखत हुोहरुमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ र सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ रहेका छन् ।

लामाटोलमा शुक्रबार बिहान साढे ६ तिर गएको गएको पहिरोमा परेका २७ जना अझै बेपत्ता रहेको र आज बिहानैदेखि स्काभेटर, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा खोजी कार्य भइरहको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);