थप ४ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४ हजार ४३२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ४ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४ हजार ४३२ पुग्यो

corona-test

काठमाडौं, २८ साउन । बुधबार नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित भेटिएका हुन् । यो सँगै कुल नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);