सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८०, मंगलबार

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा एमाले विजयी

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ । एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार केदारनाथ यादव र उपाध्यक्षकी उम्मेदवार अमलादेवी यादव विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएका केदारनाथ यादवले ३ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा अमलादेवी यादवले २ हजार ९ सय ३७ मत प्राप्त गरी विजयी भएकी छन् ।