सिरहाको सुखिपुर नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरहाको सुखिपुर नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

UML

काठमाडौं, ६ असोज । सिरहाको सुखिपुर नगरपालिकाको मेयर तथा उपमेयरमा एमाले विजयी भएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार राम औतार यादव ६१११ मत प्राप्त गरी विजयी भएका छन् । उपमेयरकी उम्मेदवार रेणु देवी साहले ६०८६ मत प्राप्ग गरी विजयी भइन् ।

संघीय समाजवादी फोरमको तर्फबाट मेयर पदका उम्मेदवार बनेका लक्ष्मण चौधरीले ४१८६ मत ल्याएर पराजित भएका छन् । उपमेयरमा माओवादी केन्द्रका दीपनरायण यादवले ३३५४ मत प्राप्त गरी पराजित भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);