धनुषाको शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनुषाको शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं, ६ असोज । धनुषाको शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार उदयकुमार यादव ५०११ मत प्राप्त गरी विजयी भएका हुन् । यसैगरी उपमेयरमा माओवादी केन्द्रकी शीलादेवी कापरी ४७१२ मत प्राप्त गरी विजयी भएकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);