महोत्तरीको बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महोत्तरीको बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं, ७ असोज । बर्दिवास नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी जित हात पारिन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गरेकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);