काठमाडौं, ६ असोज । धनुषाको शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार उदयकुमार यादव ५०११ मत प्राप्त गरी विजयी भएका हुन् । यसैगरी उपमेयरमा माओवादी केन्द्रकी शीलादेवी कापरी ४७१२ मत प्राप्त गरी विजयी भएकी छन् ।
धनुषाको शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी
ताजा समाचार
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण
४ घन्टा अघि




