जिम्बावे र अफगानिस्तानको टी २० सिरीज स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जिम्बावे र अफगानिस्तानको टी २० सिरीज स्थगित

एजेन्सी, २५ साउान । कोरोना भाइरसका कारण जिम्बावे र अफगानिस्तानको टी २० सिरीज स्थगित भएको छ । अगष्टको अन्तिमबाट जिम्बावे र अफगानिस्तानविच पाँच टी २० सिरीजको खेल हुने तालिका थियो । तर बढ्दो कोरोनाका कारण दुबै देशले यो सिरीजलाई तत्कालका लागि रोक्ने निर्णय गरेका छन ।

कोरोनाका कारण जिम्बावे सरकारले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । जसका कारण अफगानिस्तान टिमले यो भ्रमण गर्न नपाउने भएको हो ।कोरोनाकै कारण यसअघिपनि अगष्टमा हुने भनिएको तीन एकदिवसिय खेलको सिरीज स्थगित भएको थियो । पछिल्लो पटक विभिन्न देशले कोरोना फेरी फर्किने डरले सिरीजहरु स्थगित गर्न थालेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);