गृहमन्त्रालयले के जात्रा देखाको ? : गोकुल बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

गृहमन्त्रालयले के जात्रा देखाको ? : गोकुल बास्कोटा

gokul baskota

काठमाडौं, ११ साउन । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको आलोचना गर्नुभएको छ । उहाँले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गर्नुभएको हो ।

बास्कोटाले एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बताउनुभयो ।

बास्कोटाले ट्वीटरमा लेख्नुभएको छ, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच, न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

baskota tweet

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);