मुलुकलाई प्रगतिको बाटोमा अगाडी बढाउन निर्वाचनको विकल्प छैन : पूर्वमन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुलुकलाई प्रगतिको बाटोमा अगाडी बढाउन निर्वाचनको विकल्प छैन : पूर्वमन्त्री बास्कोटा

काभ्रे, ४ माघ । पूर्वमन्त्री गोकुल बास्कोटाले मुलुक निर्माण गर्न तथा समृद्धी, आत्मसम्मान, प्रगतिको बाटोमा अगाडी बढाउन निर्वाचनको विकल्प नभएको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट युवाहरुले काभ्रे बनेपा, धुलिखेल र पनौतीमा मोटरसाईकल ¥याली मार्फत गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वमन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो ।

सुर्य चिन्ह ओली पक्षको भएको दावी गर्दै उहाँले दाहाल–नेपाल पक्षले नेकपाबाट छुटेर नै जानेभए अर्को चिन्ह रोज्न आग्रह गर्नुभयो । काभ्रेका नेकपा संयोजक विक्रम चौलागाई र सह संयोजक राजकुमार श्रेष्ठ दुबै ओली समुहमा सक्रिय भए पछि जिल्लामा पहिलो पटक शक्ति प्रर्दशन गरेका हुन् ।

यसैगरी पूर्वमन्त्री बास्कोटाले युवाहरुलाई शसक्त रुपमा उभिन समेत आह्वान गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);