पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

काठमाडौं , १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का ३१ नेताहरुले संयुक्त राजीनामा दिएका छन् । पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहितका ३१ नेताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै उनीहरूले राजीनामा दिएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);