वीरगञ्जमा अनिश्चितकालकालागि निषेधाज्ञा जारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वीरगञ्जमा अनिश्चितकालकालागि निषेधाज्ञा जारी (भिडियोसहित)

वीरगञ्ज, १० साउन  । पर्सा जिल्लामा कोभिड-१९ को संक्रमण बढेसंगै स्थानीय प्रशासनले आज बिहानबाट वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

https://www.facebook.com/mountaintelevision/videos/745250719610201/

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);