सप्तरीको राजविराज नगरपालिकामा निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सप्तरीको राजविराज नगरपालिकामा निषेधाज्ञा

सप्तरी ८ साउन । सप्तरीको राजविराज नगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।

राजविराजमा ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि सप्तरीको जिल्ला सुरक्षा समितिको वैठकले आज बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको संयोजकत्वमा वुधवार वसेको वैठकले राजविराज नगरपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

समुदायमा कोरोना संक्रमण फैलिनबाट रोक्न अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);