पहिरोले घर बगाउँदा दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोले घर बगाउँदा दुईको मृत्यु

pahiro

नवलपरासी, ६ साउन । बर्दघाट सुस्ता पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ टाडी डाडाझेरी २ मा गएराती पहिरोले घर बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाडाझेरी गौराबारी निवासी ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी पत्नी ५७ वर्षीय खिनीमया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासेतीले जनाएको छ ।

घटनामा पशु चौपाया सबै बगाएको छ भने अन्य क्षतिको विवरणका लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);