खोकनामा स्थानीयको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

खोकनामा स्थानीयको विरोध प्रदर्शन

khokhana jhadap

फाइलफोटो

काठमाडौं, ३ साउन । ललितपुरकाे खोकनामा स्थानीयले पुन:विरोध प्रदर्शन गरेका छन् । काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) ले खोकनाको मौलिक संकृति मास्न लागेको भन्दै स्थानीयले लामो समय देखि विरोध जनाउदै आईरहेका छन्। सोही क्रममा आजपनि ठूलो संख्यामा स्थानीयहरुले खोकना विरोध प्रदर्शन गरेका हुन्।

असार २० गते खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी ४ जना प्रहरी घाइते भएपछि आजपनि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

ताजा समाचार