सिरहाको भगवानपुर गाँउपालिकामा संघीय फोरम विजयी, ८५ मतले एमाले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरहा, ४ असोज । सिरहाको भगवानपुर गाँउपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम विजयी भएको छ ।

फोरम नेपालका बेचन यादब ३०५८ मत सहित बिजयी भएका हुन् । उनले प्रतिद्न्द्वी एमालेका उग्रनारायण यादबलाई ८५ मतअन्तरले पराजित गरेका हुन् । उग्रनारायण यादबले २९७३ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपमेयरमा पनि फोरमकै सीतादेबी यादब ३०१६ मत ल्याएर विजयी भएकी छिन् । उनले एमालेकी उपमेयर बिन्दा यादबलाई पराजित गरेकी हुन् । बिन्दा यादले २९१७ मत प्राप्त गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);