मोदीद्वारा लद्दाखको विवादित सीमा क्षेत्रको भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मोदीद्वारा लद्दाखको विवादित सीमा क्षेत्रको भ्रमण

modi in ladakh

एजेन्सी, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गर्नुभएको छ । लाइन अफ एक्चुअल कंट्रोल (एलएसी) को तनावकाबीच मोदीले आज अचानक लद्दाख पुग्नुभएको हो । सीमा क्षेत्रमा पुगेर मोदीले ‘विस्तारवादको युग’ समाप्त भएको बताउनु भएको छ ।

लद्दाखमा मोदीले गत महिना भारत र चिनियाँ सेनाबीचका झडमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नु भएको छ । झडपमा २० भारतीय सैनिक मारिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);