काठमाडौं, १७ असार । नियमित स्वास्थ्य परीक्षणकाे लागि बाँसबारीस्थित शहीद हृदय केन्द्र जानुभएकाेमा प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक परीक्षण गरी निवास फर्किनु भएको छ । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले उक्त जानकारी दिनुभएको हो।
नियमित स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री बालुवाटार फिर्ता
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
५ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
८ घन्टा अघि




