राजनीति | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८१, शुक्रबार

राजनीति

निर्वाचन आयोगमा ८१ दल दर्ता

१८ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिन ८१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव

१८, फाल्गुन, काठमाडौं । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन् ।

मन्त्रिपरिषद बैठक बस्दै, यशोदाकुमारी र शर्मिलाको राजदुत बन्ने सपना अधुरै

विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने सरकारको तयारी, आज बस्ने मन्त्रिपरिषद्ले नयाँ राजदुत सिफारिस गर्ने

मधेसी मोर्चालाई फकाउँदै प्रधानमन्त्री, देउवाको पनि सक्रियता बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नेपाली कांग्रेस सहित मधेसी मोर्चाको बैठक आह्वान, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका मोर्चाको सहमति खोजिने

स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

१७ फाल्गुन काठमाडौं । स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

मुलुकको विखण्डन जस्तो अतिवाद सह्य हुँदैनः प्रधानमन्त्री

१७ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै किसिमको अतिवादलाई सहन नसकिने स्पष्ट पार्नुभएको छ ।

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको नाममा अस्पताल

१७ फागुन, काठमाडौं । सरकारले बाँकेको खजुरामा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सिंहदरवारमा मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो ।

दल दर्ता गर्ने म्याद १८ गते सम्म, बन्दै निर्वाचनको माहौल

यही १८ गतेसम्म दल दर्ता गराइसक्न राजनीतिक दललाई निर्वाचन आयोगको आग्रह, संविधानको धारा २ सय ६९ को उपधारा (४) अनुसारको प्रक्रियामा पुरा गर्नुपर्ने

सत्तामा बसेकाहरु नै निर्वाचनमा जान डराएको एमाले अध्यक्ष ओलीको आरोप

१६ फाल्गुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन मार्फत संविधान कार्यान्वयनका लागि एमाले दृढ रहेको बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);