अर्थ ⁄ वाणिज्य
राजधानीमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ बर्षभित्र सम्पन्न गरिने
काठमाडौं, ३ चैत । सरकारले २ वर्ष भित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । […]
बागमतीमा नदी बगेको क्षेत्रको पनि साढे चार अर्ब मुआब्जा
काठमाडौं, ३ चैत । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी […]
१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन
काठमाडौं, ३ चैत । १ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले […]
७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार
काठमाडौं, ३ चैत । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । […]
काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प हटाउन अध्ययन सुरु
काठमाडौं, ३ चैत । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय […]
वायुसेवा निगममा मनपरीः निजीका कर्मचारी पाइलट
काठमाडौं, ३ चैत । नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ । […]
तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा
काठमाडौं, १ चैत्र । नेपाल वायुसेना निगमले वाइडबडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ […]
परिवार नै मिलेर ६ करोड ठगी
काठमाडौं, १ चैत्र । ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको […]
पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब
काठमाडौं, २९ फागुन । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ […]
वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकार अघि बढिरहेको छ- मन्त्री विष्ट
काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई […]
चितवनमा होटल तथा रेष्टुरेन्टलाई वर्गीकरण गर्न सुरु
काठमाडौं, २८ फागुन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको आधारमा वर्गीकरण […]
आयल निगमका अनियमितता गर्दै आएका ८१ कर्मचारी सरूवा गर्ने तयारी
काठमाडौं, २८ फागुन । वर्षौ देखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । […]
परराष्ट्रमन्त्री ज्ञवालीद्वारा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान
काठमाडौं, २६ फागुन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालमा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]
त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : ३ अर्ब ७५ करोडमा कालोपत्र फेरिँदै
काठमाडौं, २६ फागुन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे रिह्याबिलिटेशन’ (धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम) चैतदेखि शुरू हुने भएको छ । रू. […]
वैदेशिक ऋण र अनुदान घट्दै
काठमाडौं, २६ फागुन । सरकारले यस आर्थिक वर्षको बजेट मार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने […]
१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड
काठमाडौं, २६ फागुन । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी […]