स्वास्थ्य
लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई
लमजुङ । जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि […]
माघ ६ गते देखि १५ गते सम्म बेनी नगरपालिका भित्रका बिद्यालयहरु बन्द हुने
म्याग्दी । कोरोना संक्रमण बढे सँगै म्याग्दीको बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द […]
गण्डकीमा कोरोना संक्रमण तीव्र
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमण दर तिस गुणाले बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य […]
लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण
लमजुङ । लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण […]
बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकार्यको ढिलाइले बिरामीलाई सास्ती
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकार्यको ढिलाइले बिरामीलाई सास्ती हुने गरेको छ । सरकारले कोरोना संक्रमणका बिरामीलाई सहज […]
जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु
तनहुँ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ […]
कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित
लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने […]
म्याग्दीका ग्रामीण भेगका विद्यालयमा पनि देखियो कोरोना
काठमाडौं । कोरोनाको विकसित तेस्रो भेरीएन्ट पछिल्लो समय देशभर हावाको गतिमा फैलिने क्रम जारी छ । भारत सँग सिमाना जोडिएका […]
मानवसेवा आश्रममा निःशुल्क सेवा गर्ने नर्स
बागलुङ । बागलुङ नगरपालिका–६ निवासी पुजन आचार्य हरेक दिन बिहान बेलुकी र सार्वजनिक बिदाको दिन मानवसेवा आश्रममा भेटिन्छिन् । धौलागिरी अस्पताल […]
स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मान्छेको मृत्यु
पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका […]
म्याग्दीको तातोपानीमा प्राकृतिक चिकित्सालय निमार्ण गरिने
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक चिकित्सालयको नामले चर्चित तातोपानी कुण्डको पानी प्रयोग गरेर पानीबाट उपचार गर्ने अस्पताल निर्माण […]
पर्वतको खुर्कोटकमा ७ बालबालिका सहित २६ जनामा कोरोना संक्रमण
बिष्णु गौतम,पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्काैटमा ७ जना बालबालिका सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]
बागलुङमा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप
बागलुङ । बागलुङमा हालसम्म ५५ हजार २ सय ३२ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । विभिन्न चरणमा सञ्चालित […]
अस्पतालमा सेवा लिन आउने नागरिक समस्यामा (भिडियाेसहित)
बाग्लुङ । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा धौलागिरी उपप्रादेशिक अस्पतालको उपचार सेवा प्रभावित भिडियाेसहित हेर्नु होस् ।
लखर-लखर नहिंड्नुस, ठाउँको ठाउँ कोरोना परीक्षण
सुवास आचार्य,बागलुङ । बागलुङमा निषेधाज्ञाको अवज्ञा गर्ने नगरिकलाई सडकमै रोकेर कोरोना परीक्षण गर्न थालिएको छ । परिवारका सदस्यमा कोरोना पोजेटिभ […]
बागलुङमा कोरोना खोप भित्रीएपनि सहि व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भिडभाड (भिडियाेसहित)
बागलुङ । बागलुङ जिल्लामा कोरोना भाइरस बिरूद्वको १ लाख ९ हजार डोज खोप भित्रीए पनि सहि ब्यवस्थापन गर्न नसक्दा खोप […]




