राजनीति
महत्वकांक्षी नारा सहित राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा
२१ बैशाख, काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएसंगै निर्वाचनको माहोल बढेको देखिन्छ । पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहमा यतिवेला राजनीतिक दलहरुको निर्वाचन प्रचारप्रसारमा व्यस्तता बढेको देखिन्छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने बिषयमा दलहरुबीच छलफल सुरु
२१ बैशाख, काठमाडौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको छ ।
एमालेको चेतावनीपछि संसद बैठक सूचना टाँस गरी स्थगित
२१ बैशाख, काठमाडौ । व्यवस्थापिका संसदको बिहिबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रमुख निर्वाचन आयुक्तले दिए दलहरुलाई कडा चेतावनी, भन्छन्–उम्मेदवारी खोसीन सक्छ
आचार संहिता भित्र रहेर चुनाव प्रचार प्रसार गर्न राजनीतिक दलहरुलाइ प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह, उल्लंघन गरे कारवाही गर्ने चेतावनी
सिन्धुलीमा १,४४५ जना चुनावी मैदानमा
राजन विक
२०, बैशाख सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा १ हजार ४ सय ४५ जनाको विच महा भिडन्त हुने भएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा १ हजार ४ सय ४५ जना ठुला तिन दल सहित साना दल र स्वतन्त्र उमेद्वाहरुहरु मनोनयन दर्ता गराएपछि उनिहरु विच कडा प्रतिस्पर्धा हुने भएको हो ।
दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा
नवराज खनाल ,२० बैशाख कैलाली ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सुचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सरकारले घोषणा गरेका दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने वताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रिजालले कुनै पनी हालतमा निर्वाचन
धादिङमा निर्वाचनको चहलपहल बढ्दै
शिखा श्रेष्ठ,२० बैशाख धादिङ ।
स्थानिय तहको निर्वाचनका लागी उमेद्धवारी दर्ता गराएसंगै धादिङमा चहलपहल बढेको छ । वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागी मनोनयनपत्र दर्ता गराएसंगै दलहरुले विभिन्न कार्यक्रम लिएर गाउँ जान थाले
बारामा महाअभियोग विरुद्ध युवा संघको बिरोध
श्याम गुप्ता २० बैशाख बारा ।
प्रधानन्यायधिस सुशिला कार्कीमाथी ल्याइएको महाअभियोग प्रतिशोधपूर्ण रहेको भन्दै युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटिले बुधवार सिमरामा बिरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले प्रधानन्याधिस कार्कीमार्थी संसदमा महाअभियोग प्रस्ताव ल्याएर न्यायपूर्ण शासनमा आक्रमण
मेलम्ची नगरपालिकामा काँग्रेसबाट मेयरमा आईतमान तामाङ र उपमेयरमा सविता गुरुङ
स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो । प्रदेश नं ३ अन्तरर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ का २ वटा गाउँपालिका र १ नगरपालिका अन्तगर्त मेलम्ची




