राजनीति
सिन्धुलीमा स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनीक
राजन गाउँले ६, जेठ सिन्धुली । जिल्लाको नौ वटै स्थानीय तहका मत परिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिल्लाका नौवटा स्थानीय तह मध्ये काग्रेसले ३ गाउँपालिका, नेकपा(एमाले)ले २ नगरपालिका र एक गाउँपालिका साथै नेकपा(माओवादी केन्द्र)ले ३ वटा गाउँपालिकामा बिजय हासील गरेको छ ।
रुकुमको मुसिकोट नगरपालिकामा माओबादी बिजयी
मेगराज खड्का,रुकुम ३, जेठ
रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका उम्मेदवार देबिलाल गौतम बिजयी हुनुभएको छ । गौतम ४३५० मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार महेन्द्र केसीले ४१७४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा पनि माओबादी केन्द्रकै उम्मेदवार प्रेमकुमारी सुनार
रुकुमको ४ वटा स्थानीय तहमा मतगणना सुरु
मेगराज खड्का, जेठ १, रुकुम ।
हिजो निर्बाचन सम्पन्न भएको रुकुमका ६ स्थानीय तह मध्य ४ वटा स्थानीय तहको मतगणना शुरु भएको छ । रुकुमको मुसिकोट नगरपालिकामा रातीदेखि र सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा बिहानदेखि मतगणना शुरु भएको मुख्य निर्बाचन अधिकृत डण्डपाणी शर्माले जानकारी दिए
चितवनमा प्रधानमन्त्रीको सात पोज, हेर्नुहोस् मतदानको दृश्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।
काठमाडौं महानगरपालिकाका कुन उम्मेदवारले कहाँबाट भोट हाले अनि के भने ?
काठमाडौं महानगरपालिकामा मेयरका मुख्य उम्मेद्वारहरुले भोट खसालेका छन् ।
बागलुङमा शान्तिपुर्ण रुपमा मतदान जारी, के भन्छन् सुरक्षा प्रमुख ?
संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि बागलुङमा विहान ७ बजेबाट मतदान सुरु भएको छ ।
प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान
चितवन ,बैशाख ३१ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले का छन् ।
मकवानपुरको चुनावी अपडेट
मकवानपुरको चुनावी अपडेटश्याम गुप्ता, मकवानपुर , ३१ बैशाख मकवानपुर जिल्लामा यति खेर शान्त वातावरणमा स्थानीय तहको चुनाव भईरहेको छ । दुई सय ९५ वटा मतदान केन्द्र र एक सय ६४ वटा मतदान स्थल रहेको मकवानपुरको सम्पूर्ण मतदान केन्द्रमा यति खेर मतदान भईरहेको छ
रुकुममा प्रहरी सक्रियतापछि बिप्लव कार्यकर्ता अर्धभुमिगत
मेगराज खड्का,३०, बैशाख रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमले सक्रियता बढाएपछि स्थानीय चुनाबको बहिस्कार अभियान गर्दै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अर्धभुमिगत जस्तो भएका छन । केहि हप्ताअघि रुकुम सदरमुकाम खलंगामा स्थानीय चुनाबी खारेजी अभियानको




