राजनीति | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

राजनीति

उपेन्द्र यादवले सुनाए मधेसी दलहरुबीच एकताको सन्देश, अब चुनावमा साझा उम्मेदवार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा साझा उम्मेदवार बनाउनेबारे मधेसी दलहरुबीच बहस, मधेस आन्दोलनको उपलब्धी रक्षा गर्न साझा उम्मेदवार बनाइनुपर्नेमा उपेन्द्र यादवको जोड

भक्तपुरमा नेमकिपाको विजयी जुलुस, अन्य ३ नगरमा मतगणना जारी

भक्तपुर ६ जेठ ।
हिजो राती मात्रै मतगणना सकिएको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अहिले विजयी जुलुस सुरु गरेको छ । भक्तपुरमा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा प्यानल नै जितेको छ

सिन्धुलीमा स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनीक

राजन गाउँले ६, जेठ सिन्धुली । जिल्लाको नौ वटै स्थानीय तहका मत परिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिल्लाका नौवटा स्थानीय तह मध्ये काग्रेसले ३ गाउँपालिका, नेकपा(एमाले)ले २ नगरपालिका र एक गाउँपालिका साथै नेकपा(माओवादी केन्द्र)ले ३ वटा गाउँपालिकामा बिजय हासील गरेको छ ।

रुकुमको मुसिकोट नगरपालिकामा माओबादी बिजयी

मेगराज खड्का,रुकुम ३, जेठ
रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका उम्मेदवार देबिलाल गौतम बिजयी हुनुभएको छ । गौतम ४३५० मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार महेन्द्र केसीले ४१७४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा पनि माओबादी केन्द्रकै उम्मेदवार प्रेमकुमारी सुनार

रुकुमको ४ वटा स्थानीय तहमा मतगणना सुरु

मेगराज खड्का, जेठ १, रुकुम ।
हिजो निर्बाचन सम्पन्न भएको रुकुमका ६ स्थानीय तह मध्य ४ वटा स्थानीय तहको मतगणना शुरु भएको छ । रुकुमको मुसिकोट नगरपालिकामा रातीदेखि र सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा बिहानदेखि मतगणना शुरु भएको मुख्य निर्बाचन अधिकृत डण्डपाणी शर्माले जानकारी दिए

चितवनमा प्रधानमन्त्रीको सात पोज, हेर्नुहोस् मतदानको दृश्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

काठमाडौं महानगरपालिकाका कुन उम्मेदवारले कहाँबाट भोट हाले अनि के भने ?

काठमाडौं महानगरपालिकामा मेयरका मुख्य उम्मेद्वारहरुले भोट खसालेका छन् ।

बागलुङमा शान्तिपुर्ण रुपमा मतदान जारी, के भन्छन् सुरक्षा प्रमुख ?

संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि बागलुङमा विहान ७ बजेबाट मतदान सुरु भएको छ ।

प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान

चितवन ,बैशाख ३१ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले का छन् ।