देश/समाज
बाग्लुङमा पहिरोमा परी पाँचको मृत्यु
२० साउन, काठमाण्डौँ । बाग्लुङको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । […]
कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित
साउन २०, काठमाण्डौँ । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जनाए अनुसार परीक्षामा […]
मावली जान हिँडेका राई मृत अवस्थामा फेला
१९ साउन, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–१ बस्ने १७ वर्षीय सुमन राई खोटेहाङ गाउँपालिका–१ स्थित बेगुवा खोलामा मृत अवस्थामा फेला परेका […]
मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो: दुईवटा ट्रक पुरिए
१९ साउन, काठमाण्डौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेर दुईवटा ट्रक पुरिएका छन् । मुुग्लिन सडकखण्डको चेपाङडाँडामा खसेको पहिरोले दुई […]
दार्चुलामा भारतीय पर्यटकहरुको आगमनमा बृद्धि
साउन १९, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा भारतीय पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । असार र साउन […]
धादिङमा बस दुर्घटना, दुईको मृत्यु १० जना घाइते
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा विहिबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन्
रामेछापको खिम्तीमा शनिबार राति आएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात, हराएकाहरुको खोजीकार्य जारी ।
रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता
रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानामा पर्ने छत्तिवने खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
के हो योग, कसरी गर्ने ? यस्तो छ योगको इतिहास
योगलाई शान्ति र स्वास्थ्यको माध्यमका रुपमा लिन थालिएको छ । अहिले विस्तारै योगाभ्यासको चलन बढिरहेको छ भने योगका माध्यमबाट मन शान्ति र शरीर स्वास्थ्य हुने भएकाले युवादेखि प्रोढसम्मकाले अहिले योगाभ्यासलाई प्राथमिकता दिन थालेका छन्। संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवसको मान्यता दिएकाले यसको महत्व झनै बढेको छ ।




