देश/समाज
बिस्केट जात्राको तयारी अन्तिम चरणमा
२६ चैत, काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्यूठानको झिमरुक नदिमा एक बेवारीसे शव फेला
हरि भण्डारी, २४ चैत्र प्यूठान ।
प्यूठानमा एक युवकको वेवारिसे शव फेला परेको छ । अन्दाजी २३ वर्षिय युवकको शव प्यूठान नगरपालिका ४ स्थित खेलकुद मैदान नजिक झिमरुक नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले
आज सहकारी दिवस, नयाँ ऐनको अभावमा सहकारीले सार्थकता पाएन
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नाराकार साथ आज ६० औं सहकारी दिवस मनाईंदै, देशभर ३७ हजार सहकारी सञ्चालनमा
भक्तपुरमा एक सय २० वर्ष पुरानो खली खुवाइयो, युवाले धाने पुरानो परम्परा
भक्तपुरको सानो ठिमीमा १२० वर्ष पुरानो खली खुवाउने परम्पराको स्थानीय युवाले निरन्तरता दिइरहेका छन् ।
सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नखोज्लेलाई छाडिन्न : मन्त्री केसी
सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासी समस्या देखाउँदै बागमती सभ्यता विकासमा अबरोध गर्न खोज्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।
माग भन्दा दोब्बरले दिए म्यादी प्रहरीमा आवेदन, भोलिबाट छनौट सुरु हुने
स्थायी तहको चुनावका लागि माग गरिएको भन्दा दोब्बर बढीले म्यादी प्रहरीमा आवेदन दिए, ७५ हजार जनशक्ति माग गरिएकामा एक लाख ७२ हजारको आवेदन
स्थानीय शान्ति समिति बझाङ्गद्धारा १४ जना दन्द्ध पिडीत परिवारलाई सम्मान
ललित सिहं बझाङ्ग १८ चैत्र ।
्स्थानीय शान्ति समितिद्धारा १४ जना स्थानिय द्धन्द्ध पिडीत सम्मानीत भएका छन् । दिगो शान्ति र राष्ट्र बिकासको आधार भन्ने मुल मन्त्रका साथ आज जिल्लाका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरी १४ जना द्धन्द्ध पिडीत सम्मानीत गरेको छ । सोकारवाला संगको अन्तरत्रिया कार्याक्रममा मृतक,बेपत्ता,घाईते,अपाङ्ग
शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा जगद्गुरु कृपालु साधना शिविर सुरु हुने
१७ चैत्र, काठमाडौं । जगद्गुरु कृपालु साधना शिविर शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा शुरु हुँदैछ ।
१३ जना यात्रु बोकेको जीप दुर्घटना
मदन वि.क.
बाजुरा १२ चैत्र
बाजुराको तिपाडा वसपार्कबाट १३ जना यात्री बोकेर सदरमुकाम मार्तडी तर्फ आउँदै गरेको से.१ जं ४२९ नम्बरको जीप शनिवार १० वजे दुर्घटना भएको छ । जीप साँफे मार्तडी सडक खण्ड अन्तगरगतको सुवाकाँधमा दुर्घटना भएको हो । जीपमा रहेका १३ जना मध्ये १ महिलालाई सामान्य चोट लागेको जीपमा सवार अन्य कोहीपनि घाईते नभएको





