खेलकुद | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

खेलकुद

चम्कीयो चेल्सी, म्यानचेस्टर सिटीलाई समस्या, प्लेअफमा के होला ?

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा, क्लब उल्फ २–० ले पराजित, हर्ड्सफिल्डसँग बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीले भने रिप्ले खेल्नुपर्ने

 आर्सनल पर्यो अफ्ठ्यारोमा, बार्यन म्युनिखको सानदार जित

च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा बार्यन म्युनिख विजयी, आर्सनल ५–१ ले पराजित, दोस्रो लेग मार्च ७ मा हुने

 डि मारिया चम्केपछि बार्सिलोनाको लज्जास्पद हार, भ्यालेन्टाइनका दिन समर्थकको विछोड

च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पिएसजीद्वारा बार्सिलोना ४–० ले पराजित, पिएसजीको जितमा एन्जल डि मारिया नायक बने

चेल्सी रोकियो, १२ अंकको अग्रता गुम्यो, रोबी ब्रेडीले उद्दार गर्दैछन् बर्नली

काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिडर चेल्सीले १२ अंकको अग्रता लिने मौका गुमाएको छ ।

ला लिगा बार्सिलोनाको नयाँ रेकर्ड, मेस्सीको जादु

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एथ्लेटिको बिल्बाओ ३–० ले पराजित, यो सीजनमा सबै खाले प्रतियोगितामा १०० गोल गर्ने पहिलो टोली बन्यो बार्सिलोना

एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा

माघ २०, झापा । न्यूरोड टिम (एनआरटी) लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

रुस्लान आठौं सिमरा गोल्डकपमा सरस्वतीको बिजयी सुरुवात

२० माघ, बारा ।
आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

किन लयहिन बन्यो लेस्टर, बर्नलीले कसरी हरायो ?

इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी लगातार तेस्रो खेलमा पनि पराजित, बर्नलीसँग १–० ले विजयी, हारसँगै लेस्टर अंक तालिकाको १६ औं स्थानमा

झापा ११ झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

झापा, माघ १९ । पाहुना टोली सुदुरपश्चिम माथी घरेलु मैदानमा सहज जित निकाल्दै आयोजक झापा ११ झापामा जारी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिम ११ लाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै झापा ११ ले सेमिफाइनल यात्रा तय गरेको