खेलकुद
ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, मेस्सीले बनाए नयाँ रेकर्ड
स्पेनीस ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, भिल्ला रियल ४–१ ले पराजित, रियल म्याड्रिडले ग्रानाडालाई ४–० ले हरायो
रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौको जित
पाण्डव पुजारा
कैलाली, २२ बैशाख
कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो ।
राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो
इन्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो, जितपछि पुणे अंकतालिकाको तेस्रो स्थानमा
शरद भेषवाकर बने यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर
२१ बैशाख, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ ।
अत्तरीया कप प्रतियोगिताको खेल तालिका सार्वजनिक
पाण्डव पुजारा
१८ वैशाख, कैलाली ।
आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने
बुण्डेस लिगाको उपाधि बार्यनलाई, बन्यो लगातार पाँच पटक उपाधि जित्ने किर्तिमान
जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखलाई, वुल्फवर्ग ६–० ले पराजित, लगातार पाँच पटक उपाधि जित्दै म्युनिखले बनायो नयाँ किर्तिमान
ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, बार्सिलोना र रियलको अंक बराबरी
स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा, स्पानियोललाई ३–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा, एक खेल कम खेलेको रियल मड्रिडले भ्यालेन्सियालाई २–१ ले हरायो
टुब्रोग प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई
सफल खतिवडा १६ बैशाख वीरगञ्ज ।
वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ । फाइनलमा आर्मीले सिएमजी क्लब संकटलाई २–० ले पराजित गरेको हो । नारायणी रंगशालामा
फिफाले गर्यो ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई कारबाही, यस्तो छ कारण
फिफाद्वारा ब्राजिल,अर्जेन्टिना र मेक्सिको फुटबल एसोसिएसनलाई कारवाही, ती देशका समर्थकले समलिङ्गीको भावनामा ठेस पु¥याएको आरोप