अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

अर्थ ⁄ वाणिज्य

तरलता अभवले व्यवसायी मारमा

रक्षा उपाध्याय ।
४ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न योग्य रकम तरलताको अभावसंगै बैंकले कर्जामा व्याज बढाउदा साना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी मारमा परेका छन् । तरलताको अभाव देखाई बैंक तथा वित्तीय संस्थाले थप लगानी गर्न नसक्दा झनै साना व्यवसायी मारमा परेका हुन । साना व्यवसाय भए पनि कारोवार बैंकसंगै गर्ने भएकाले पनि समस्या भएको व्यवसायीको भनाई छ ।

जनताको निक्षेपलाई गलत तरिकाले प्रयोग गरे कडा कारवाही

फागुन ४, काठमाडौं । नेपाल राष्ट्रबैंकका गर्भनर डाक्टर चिरञ्जिवि नेपालले वित्तिय संस्थाहरुलाई हतारमा जनताको निक्षेपलाई गलत तरिकाले उकास्ने काम नगर्न आग्रह गर्नु भएको ।

धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंकबाट २६ लाख ४६ हजार रुपैयाँ गायब

१ फागुन, कैलाली ।
धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंकबाट २६ लाख ४६ हजार रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम बैंक भित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । बैंकले घटनालाई लुकाउन खोजेको भन्दै सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए ।

बहस वाईल्ड लाईफ टुरिजमको

१ फाल्गुन, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये एक प्रमुख गन्तव्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्दत गरेको छ । तर केहि नीतिगत सुधार र प्रचार प्रसारको अभावमा अझै पनि चितवन राष्ट्रिय निकुञ्जलाई वाईल्ड लाईफ टुरिजमका रुपमा विकास गर्न सकिएको छैन ।

दश बर्ष भित्र कृषिमा आत्मनिर्भरः मन्त्री चौधरी

१ फाल्गुन, काठमाडौं । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले आगामी १० वर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।

सुनचाँदीको मूल्यमा बृद्धि

१ फाल्गुन, काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सेयरमा सुधार

१८ माघ, काठमाडौं । मंगलबार सेयरबजार परिसूचक नेप्से १७ अंकले बढेर १३ सय २६ दशमलव ६ को विन्दुमा पुगेको छ ।

सरकारी रवैयाका कारण वित्तिय प्रणालीमा तरलता अभाव, अस्थिर राजनीतिले यसरी बन्दैछ अर्थतन्त्र कमजोर

सरकारी रवैयाका कारण वित्तिय प्रणालीमा तरलता अभाव, ठूलो आकारमा बजेट ल्याउने तर विकास रकममा खर्च नहुँदा यस्तो अवस्था आउने गरेको अर्थविद्हरुको भनाइ

एनसेल विरुद्ध खनिए सांसद्, लाभकर तिर्न आनाकानी गरे अनुमति खारेज गर्न माग

११ माघ काठमाडौं । संसद्को लेखा समितिले निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई पुँजीगत लाभकर चुक्ता नगरे सम्म अरु सुविधा थप गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);