taliban Archives | Page 2 of 4 | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार
पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

एजेन्सी ।  अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको […]

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

एजेन्सी ।  अफगानिस्तानका विश्वविद्यालयमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा […]

‘तालिबानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो’

एजेन्सी । तालिबानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिबान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको […]

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

एजेन्सी । चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा […]

महिलाबारे तालिबान झन् कठोर, महिला मन्त्रालय नै खारेज

एजेन्सी । तालिबान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन । महिला र अल्पसंख्यकका अधिकार रक्षा गर्ने […]

तालिबान सरकारलाई अमेरिकाले भन्यो – ठग र कसाईको समूह

एजेन्सी । अमेरिकाले तालिबानको नयाँ सरकारप्रति चासो देखाएको छ । तालिबानले अमेरिकी सेनालाई आक्रमणको निसाना बनाएका व्यक्तिलाई मन्त्रिपरिषद्को सदस्य बनाएपछि […]

तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा

एजेन्सी । तालिबानले अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । मोहम्मद हसन अखुण्डको नेतृत्वमा मंगलबार मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक […]

पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी

एजेन्सी । तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ । सो […]

तालिबानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख ग्रिफिथ अफगानिस्तानमा

एजेन्सी । संयुक्त राष्ट्रसंघले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो […]

तलिवानले गरे गर्भवती प्रहरीको हत्या

एजेन्सी । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका […]

पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूको दाबी

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दाबी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा […]

अफगानिस्तानमा आफु विरोधीको बाहुलय रहेको पञ्जशीर प्रान्तसमेत कब्जा गरेको तालिवानीको दाबी

एजेन्सी । अफगानिस्तानमा तालिवान विरोधीहरुको बस्ती रहेको पञ्जशीर प्रान्तसमेत कब्जा गरेको तालिवानीले बताएको छ । देशका सबै पान्तकब्जा गरेपनिपन्जशीर कब्जागर्न […]

अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय

एजेन्सी । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ […]

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको तालिवानको दावी

एजेन्सी । अफगानिस्तान लाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता भएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको […]

काबुल विमानस्थलमा फेरि आतंकवादी हमला हुनसक्ने, सचेत रहन जो वाईडेनको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको काबुल स्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना […]

तालिवानले गीत संगीतमा प्रतिबन्ध लगाउने

एजेन्सी । तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको  छ ।‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि […]