Tag: News Nepal
खुर्सानीले रंगिएको रंग गाउँ
सुर्खेत । टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो । रंगिएका घरका […]
विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–४ बाट १ ग्राम […]
नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ […]
अमेरिकामा गोली चल्दा १० जना घाइते
न्युयोर्क । फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना […]
अब सेयर बजार कता जाला
काठमाडौं । पुँजी बजारले यस साता केही आशा जगायो । समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो । […]
एमालेलाई सरकारमा पुर्याउन होइन्, देश बनाउन भोट दिनुस् : अध्यक्ष ओली
बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा […]
यो सरकार घरको बाघ, बनको स्याल हो : ओली
बैतडी । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामू घुडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित […]
उपल्लो डोल्पाको स्वास्थ्य सेवा : आम्ची र भगवान् भरोसा
सुर्खेत । उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित […]
अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु
धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा […]
दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए
काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् […]
चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। परिवर्तन […]
तीन महिनामा नेपालले १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात गर्यो
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफि […]
लोपोउन्मुख नीलगाईको बाच्छी फेला
उदयपुर । लोपोउन्मुख वन्यजन्तु नीलगाईको बाच्छी उदयपुरको कटारी नगरपालिका– ५ चुरे फेदिमा फेला परेको छ । कटारी नगरपालिका– ५ स्थित […]
स्थानीय निर्बाचनमा गोली चलेको सोरुङमा चुनाव बहिष्कारको चेतावनी
उदयपुर । उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह […]
डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन
काठमाडौं । डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी […]
आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?
काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति […]