Tag: nepali news
दाङ–२ मा शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी
दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनी प्रतिनिधि सभा सदस्य […]
तनहुँ –१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेले एमालेका […]
विपक्षी उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट केपी शर्मा ओली निर्वाचित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ […]
तेश्रो प्रयासमा झापा क्षेत्र नं १ मा विश्वप्रकाश विजयी
झापा । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने बाजी मारेका छन् । उनले […]
झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित
इलाम । इलामा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ […]
मोरङ–२ मा ३६९ मतले पछि परिन् सुजाता
मोरङ । २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता जोगाइराख्दा कांग्रेस उम्मेदवार सुजाता कोइराला ३६९ मतले पछि परेकी छन्। एमालेका पोखरेलले […]
विश्वप्रकाश शर्माको जित सुनिश्चित
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना […]
गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?
पोखरा । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार […]
भोजपुरमा सुदन किरातीको १६ सय बढीको अग्रता
काठमाडौं । भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले १६ सय बढी मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार सुदनले ७ हजार […]
मतान्तर घटाउँदै शंकर
दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् […]
सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन् । उनी […]
सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि
जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् […]
समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले […]
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको सुरुवाती अग्रता
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार […]
बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु
बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ […]
देशभर करिब ६१ प्रतिशत मत खस्यो
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा […]