टर्की Archives | Page 4 of 4 | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार
टर्कीमा शक्तिशाली भूकम्प,कैयौं घाइते

एजेन्सी,२६ साउन । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै […]

टर्कीमा फेरि राष्ट्रपतिको निर्वाचन हुने

एजेन्सी, १ जेठ । टर्कीमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनको नतिजा आएको छ । जनताले कुनै पनि पार्टीलाई बहुमत दिएका छैनन् […]

आइएसका प्रमुख अबु हुसेन मारिए

सिरिया, १८ वैशाख । टर्कीका राष्ट्रपति एर्दोगानले आइएसका संदिग्ध प्रमुख अबु हुसेन अल कुरेशी सिरियामा मारिएको बताएका छन् । एर्दोगानले […]

टर्कीमा शक्तिशाली भूकम्प

एजेन्सी, ४ वैशाख । टर्कीमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ रेक्टर मापन गरिएको […]

टर्की–सिरिया भूकम्पको २१ दिन पछि घोडाको सकुशल उद्धार

एजेन्सी । टर्कीको अदियामान सहरमा भूकम्प गएको २१ दिनपछि एउटा घोडाको उद्धार गरिएको छ । घोडालाई २७ फेब्रुअरीमा भग्नावशेषबाट बाहिर […]

टर्की–सिरियामा शताब्दीकै सबैभन्दा खतरनाक भूकम्प, १५ दिनमा ७ हजारभन्दा बढी परकम्प

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पले ठूलो क्षति पु¥याएको छ । यसमा ४७ हजारभन्दा बढीले ज्यान […]

टर्कीमा फेरि शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । टर्कीमा फेरि एक पटक शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीको मध्य क्षेत्रमा शनिबार ५.२ म्याग्निच्युडको भूकम्प […]

टर्कीमा मध्यरातमा फेरि भूकम्पको धक्का, पालमा बसेकाको बहुमूल्य सामान चोरी

एजेन्सी । टर्कीमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । यस पटक भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.७ मापन गरिएको छ […]

सिरिया र टर्कीमा भुकम्पमा परी १५ हजारको मृत्यु, तीन लाख घरबारविहीन

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा बिहान ३ वटा ठूलो भूकम्प गएको थियो । जसमा ४० हजारभन्दा बढी […]

टर्की भूकम्प : मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो, हजारौं अझै भग्नावशेषमा फसे

एजेन्सी । टर्की र सिरियामा सोमबारको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जानकारी अनुसार हालसम्म १२ […]

टर्कीमा एक महिलालाई २२ घण्टापछि जिउँदै निकालियो

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । दुबै देशमा हजारौं भवनहरू ध्वस्त भए, […]

टर्की भुकम्प : ७.५ माथिको भूकम्प आउने भविष्यवाणी सहि सावित, हालसम्म ४२ सयको मृत्यु

एजेन्सी । टर्की र सिरिया (टर्की भुकम्प)का जनता सोमबार बिहान निद्राबाट उठेका पनि थिएनन् तर उनीहरुलाई प्राकृतिक प्रकोपले घेरिसकेको थियो […]

टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प, ठुलो संख्यामा मृत्यु भएको आशंका

एजेन्सी । टर्कीमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार दक्षिण टर्कीमा गएको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);