बगमती प्रदेश
सांसदका चासो वास्तै गर्दैनन् मन्त्री
काठमाडौं, १३ चैत । सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन् । मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने […]
भोलीदेखि ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू
काठमाडौं, १३ चैत । काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि आठौं ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको […]
अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल इन्जिनियरिङ […]
दैनिक २१ घन्टा सञ्चालनमा आएको विमानस्थल १० घन्टा बन्द
काठमाडौं, १३ चैत । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने […]
सिंहदरबारका महँगा गाडी १५–१५ वटा लालबाबु पण्डित र गच्छदारले गाउँ पुर्याइए
काठमाडौं, १३ चैत । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । […]
विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न
काठमाडौं, १३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल […]
सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’
काठमाडौं, १३ चैत । बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्र […]
धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’
काठमाडौं, १३ चैत । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘ब्रमुर’बाट शहरका सडक सरसफाइ अभियान सुरु […]
दस हजार अस्थायी शिक्षक बिदाइ गरिने
काठमाडौं, १३ चैत । भक्तपुर स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने […]
एकाएक यात्रु फिर्ता भएपछि नेपाली जहाज खाली दुबई उड्यो
काठमाडौं, १३ चैत । नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले […]
सुविधा रकम कटौति गरेको विरोधमा इन्जिनियरहरुको आन्दोलन, प्रहरीले गर्यो लाठी चार्ज
काठमाडौं, १२ चैत । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । सरकारले […]
विभिन्न माग राख्दै शेयर लगानीकताद्वारा नेप्सेको कार्यालय घेराउ, १३ जना पक्राउ
काठमाडौं, १२ चैत । राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]
न्यायिक समिति प्रभावकारी हुन नसकेकोमा सेवाग्राहीको गुनासो
पुष्पा पोखरेल काठमाडौं, १२ चैत । स्थानीय तहबाट संचालित न्यायिक समिति प्रभावकारी हुन नसकेकोमा सेवाग्राहीले गुनासो गरेका छन् । स्थानीय विवादका […]
८९ दिनको हिउँदे अधिवेशन सकियो, २३ विधेयक दर्ता मध्ये ८ वटा सभामा प्रस्तुत हुन अझै बाँकी
फूलमाया आले काठमाडौं, १२ चैत । संसदको हिउँदे अधिवेशन चैत १० गते सकिएको छ । अधिवेशन अवधिभर प्रतिनिधि सभामा २३ वटा […]
अन्तरराष्ट्रिय महिला उद्यमी मेलाको तयारी पूरा
काठमाडौं, १२ चैत । महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन गइरहेको चौथो ‘अन्तरराष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला’को तयारी पूरा भएको छ […]
अनुगमन भन्दै सरकारले दुःख दियो : व्यवसायी
काठमाडौं, १२ चैत । सरकारले उद्योगी तथा व्यवसायीलाई अनुगमनका नाममा दुःख दिइरहेको उद्योगीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले […]




