प्रमुख समाचार Archives | Page 633 of 641 | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार
प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै सेनाद्वारा फाष्ट ट्रयाकको निर्माण अवधि लम्ब्याउने खेल

काठमाडौं, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै चिनियाँ पक्ष उत्साही देखिन्छ । विशेषगरी पूर्वाधार आयोजनाहरुमा ढिलाई […]

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण […]

प्रचण्डलाई विश्वासको मत पुग्न नदिने काँग्रेसको रणनीति ||

बटुक राज गिरि \ माउण्टेन टेलिभिजन एचडी।  काठमाडौँ, पौष २४ । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल […]

एभियान्का विमानको अन्डरक्यारेजमा दुई शव फेला

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटामा मर्मतसम्भारको क्रममा एभियान्का विमानको अन्डरक्यारिजमा दुई युवाको शव फेला परेको छ। एयरलाइन्स र कोलम्बियाको महान्यायाधिवक्ताको […]

नेपाल र यादवसँग प्रधानमन्त्रीले गरे विश्वासको मत दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले […]

सिराहाको मिर्चैया तनावग्रस्त, शिक्षिकाले दिएको स्पिरिट पिएपछि छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं । सिराहाको मिर्चैयामा पानीको सट्टा स्पिरिट खाएर छात्राको मृत्यु भए पछि विद्यार्थी र आफन्तहरु आन्दोलित भएका छन् । शिक्षिकाले […]

प्रदेश सरकारको भागवण्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रदेश सरकारको भागबण्डा मिलाउन आज सत्ता गठबन्धनको बैठक बस्दैछ । सबै प्रदेशको भागवण्डा मिलाउने गरी आज नेताहरु छलफलमा […]

प्रदेश १ मा एमालेका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रदेश १ मा दिएको समयसीमा आज सकिदैंछ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि […]

यी बैंक मर्ज हुँदै, अब २७ बाट २१ वाणिज्य बैंकमा सिमित हुने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरु एकआपसमा गाभिने क्रम पछिल्लो समय बढ्दै गइरहेको छ । हालसम्म दर्जनभन्दा बढी वित्तिय संस्थाहरु […]

रवि लामिछानेको आँखा मालदार क्रसर र प्रहरी सरुवातिर

काठमाडौं, २४ पौष । नेपालमा जब जब सरकार परिवर्तन हुन्छ तब तब रोडा ढुङ्गा देखि क्रसर उद्दोगमा सत्ताधारीको आँखा जान्छ […]

मुस्लिमलाई मधेसी क्लस्टरमा राख्न गृहलाई पत्र

काठमाडौं । मुस्लिम आयोगले मुस्लिमलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन गृहमन्त्रालयलाई पत्र पठाएको छ । मुस्लिम समुदाय मधेसी क्लस्टरमा […]

जब राष्ट्रिय धुन बजिरहँदा दक्षिणी सुडानका राष्ट्रपति किरले पाइन्टमै पिसाब फेरे… (भिडियोसहित)

एजेन्सी, २४ पौष । यो दक्षिणी सुडानको राष्ट्रिय गानको धुन बजिरहेको दृश्य हो । सडक आयोजनासम्बन्धी कार्यक्रममा राष्ट्रिय गानको धुन […]

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौं । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । सिंहदरबारस्थित संसदीय […]

नेसपाले वाम एकता गर्न वार्ता टोली गठन गर्दै

काठमाडौं । वाम एकताको चर्चा चलिरहेको बेला डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली गठन गर्ने भएको छ […]

कतै नअटेका बाबुराम र प्रचण्ड सात वर्षपछि फेरी एक हुँदै

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हबाट लडेको नेकपा माओवादी केन्द्र र […]

महाकाली नदी तर्दा तुइनबाट खसेर बालक बेपत्ता

काठमाडौं । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ४ कक्षामा अध्ययनरत १० वर्षे बालक बेपत्ता भएका छन् । ब्यास […]