जब राष्ट्रिय धुन बजिरहँदा दक्षिणी सुडानका राष्ट्रपति किरले पाइन्टमै पिसाब फेरे... (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जब राष्ट्रिय धुन बजिरहँदा दक्षिणी सुडानका राष्ट्रपति किरले पाइन्टमै पिसाब फेरे… (भिडियोसहित)

एजेन्सी, २४ पौष । यो दक्षिणी सुडानको राष्ट्रिय गानको धुन बजिरहेको दृश्य हो । सडक आयोजनासम्बन्धी कार्यक्रममा राष्ट्रिय गानको धुन बजिरहँदा लौरो टेकेर उभिएक राष्ट्रपतिले पाइन्टमै पिसाब चुहाए । पाइन्ट भिजेपनि उनी असजिलो मान्दै हेर्न थाले । यो भिडियो भाइरल भयो ।

७१ वर्षीय राष्ट्रपति साल्भा किरको स्वास्थ्य अवस्था बिग्रिएको छ । तैपनि उनी सत्तामा छन् । पिसाब पाइन्टमै चुहाउने अवस्था हुँदा पनि उनले सत्ता छाड्न नमानेपछि आलोचना भइरहेको छ ।

अहिले भिडियो भाइरल बनाउने ६ जना पत्रकारलाई पक्राउ गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);