कर्णाली प्रदेश
कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने
सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन […]
नाग्म–गमगढी खण्डकाे ५२ किलाेमिटर ग्राभेल
जुम्ला । कर्णाली राजमार्गअन्तर्गतकाे नाग्म-गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले अलपत्र परेको तल्लो क्षेत्रको […]
कर्णालीमा लामाे दूरीकाे यातायात ठप्प
सुर्खेत । एमसिसीकाे विराेधमा आह्वान भएकाे नेपाल बन्दकाे असर कर्णाली प्रदेशका जिल्लामा पनि परेकाे छ । एमसिसीको विरोधमा ६ वटा […]
युवकको हत्या आरोपमा तीन जना पक्राउ
डडेल्धुरा । डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी […]
वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र
जुम्ला । जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान […]
जुम्लाका जनप्रतिनिधिको पाँच वर्ष : आठै पालिकाका सबै वडा सडक सन्जालमा जाेडिए
जुम्ला । जुम्लाका जनप्रतिनिधिले पाँच वर्षे कार्यावधि सडक निर्माणमै बिताएका छन् । याे अवधिमा यहाँका आठ स्थानीय तहका सबै ६० वडामा […]
कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण
जुम्ला । कोरोना संक्रमाणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । […]
क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग
जुम्ला । कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी […]
मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता
जुम्ला । जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद […]
रारा साइकल मार्ग निर्माणमा कमिसनको चलखेल भएको आरोप
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप […]
भुक्तानि नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द
मुगु । सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने […]
विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा […]
चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी
मुगु । चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी […]
हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर
जुम्ला । तातोपानी गाउँपालिका- ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न […]
मुगुमा हिमपातले प्रभावित हवाई उडान
मुगु । हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा […]
हिमपातले हुम्लामा कतै खुसी कतै दु:ख
जुम्ला । हिमाली जिल्ला हुम्लामा याे वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयाे । हरेक पटककाे हिमपात उत्तरी भेगका सर्वसाधरणालाई दु:ख बनेर […]




