प्रदेश
जब ड्राइभर बिनै गाडी गुड्यो…
सिन्धुली, २५ माघ । फिक्कल–२ चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो । चालक पुनः […]
१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…
ओखलढुंगा, २५ माघ । गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे […]
मेलम्चीको ठेक्का तोडियो, धरौटी जफतको तयारी
काठमाडौं, २५ माघ । सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ […]
पशुपति क्षेत्र विकास कोषको कामकार्वाहीप्रति उपमेयर खड्गीको असन्तुष्टि
काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै सम्पदाहरुको पुनर्निर्माणको काम अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई […]
सरस्वतीको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई
शौरभ यादब सप्तरी, २४ माघ । बसन्त पञ्चमी नजिकिएसंगै सप्तरीका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका छन् । ज्ञानको देवीको रुपमा […]
धनुषा मालपोत कार्यालयमा अडियो सर्भिस सेवा सुरु
बटुकनाथ झा धनुषा, २४ माघ । भुमिसुधार तथा मालपोत कार्यालय धनुषालाई व्यवस्थित गर्न तथा कामकाजलाई सुलभ एवं सहज बनाउन अडियो […]
सिन्धुलीमा जीप दुर्घटना, ५ को मृत्यु ,८ घाइते
काठमाडौं, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर २ को चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको […]
दुई अध्यक्षको दुई धारणाले दुर्घटनाको खतरा बढ्यो : झलनाथ खनाल (भिडियोसहित)
काठमाडौं, २४ माघ । जेठ तीन गते एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपनि अहिलेसम्म एकता […]
सदनलाई गृहमन्त्रीको जवाफ–‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’
काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताएका छन् । […]
परपुरुषसँग बिहे गर्न विष खुवाई चार वर्षे छोराको हत्या
सल्यान, २४ माघ । सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ […]
नेकपाको एकीकरण कार्यदल भित्रै चर्को असन्तुष्टि
काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा […]
सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्बः ६ महिनामा १८ प्रतिशत मात्र विकास खर्च
काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकमा रहेको नेपाल सरकारको खातामा २ खर्ब २२ अर्ब रुपैयाँ थुप्रिएको छ । केन्द्रीय सरकारको […]
प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा
काठमाडौं, २४ माघ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । मन्त्रीले ल्याएको जानकारी […]
दलितलाई बजेटै बन्दः दलित प्रतिनिधिले समेत छुवाछुत बेहोर्छन्
ओखलढुंगा, २४ माघ । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ । तर, व्यवहारमा त्यस्तो छैन । दलित प्रतिनिधिले समेत छुवाछुत […]
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान
भैरहवा, २४ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल […]
करौडौंका योजना अन्योलमा
इलाम, २४ माघ । प्रदेश नम्बर १ सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ […]




