प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

grihamantri thapa

काठमाडौं, २४ माघ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो ।

मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंंगो नहुँदा सभामुख कृष्णबहादुर महाराले पटकपटक मन्त्रीलाई दिन आग्रह गर्नु परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);