गण्डकी प्रदेश
गोरखामा एमाले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
गोरखा । देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट […]
बालखैमा विहे, फुर्सदमा पछुतो
पोखरा । दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ […]
करेन्ट लागेर मृत्यु भएका युवककाे परिवारलाई १६ लाख क्षतिपुर्ति दिने सहमति
तनहुँ । करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन […]
एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन
म्याग्दी । आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दी जिल्ला बाट […]
रूप फेर्दै रूपाताल, पाँच वर्षमा दुई गुणा आकार बढ्ने
पोखरा । पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । फिल्डमै कार्यालय खोलेर काम थालिएको हो । रूपा अहिले […]
परिवार दलको गण्डकी संयोजकमा थापा
पोखरा । नेपाल परिवार दलको गण्डकी प्रदेश संयोजकमा प्रकाशबाबु थापा निर्वाचित भएका छन् । पोखरामा भएको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा […]
मानवसेवा आश्रममा निःशुल्क सेवा गर्ने नर्स
बागलुङ । बागलुङ नगरपालिका–६ निवासी पुजन आचार्य हरेक दिन बिहान बेलुकी र सार्वजनिक बिदाको दिन मानवसेवा आश्रममा भेटिन्छिन् । धौलागिरी अस्पताल […]
भुकम्पपछि पर्यटकले रुचाएकाे नयाँ गन्तव्य लाप्राक
गोरखा । १२ वैशाख २०७२ काे भुकम्पपछि चर्चामा आएको उत्तरी गोरखाको लाप्राक गाउँले पर्यटन व्यवसायमा फड्को मार्न थालेको छ । […]
मनाङमा स्याउ टिप्न चटारो
लमजुङ । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ […]
खोला पीडितकाे माग : मन्त्री ज्यू, डुबानबाट बचाइदिनुहाेस्
तनहुँ । शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरकाे पहाड खोला (खोल्सी)मा अहिले मुसि्कलले पानी देखिन्छ । यसपालि कात्तिकको सुरुवातमा बेमौसमी बर्षा भएकाले धेरथोर […]
कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण (भिडियाेसहित)
बागलुङ । बागलुङमा कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण बढेको पाइएको छ । देश संघीयता संरचनामा गएसंगै […]
जाडो छल्न विद्यालयको चौरमै पठनपाठन
बागलुङ । विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा […]
कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या वृद्वि
पोखरा । राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाकाे तुलनामा […]
संरक्षित क्षेत्रमा वनैभरी पासो, बिना तस्करको बिगबिगी
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ । तस्करहरूले बिनाको तस्कर […]
लमजुङका नेवार समुदायद्वारा नेपाल संवत् ११४२ को स्वागत
लमजुङ । लमजुङका नेवार समुदायले नेपाल संवत् अर्थात नयाँ वर्ष ११४२ को भव्य स्वागत गरेका छन् । बेंसीसहर बजारमा बसोबास […]
शुक्लागण्डकी नगरपालिकाले पाँच करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण
तनहुँ । शुक्लागण्डकी नगरपालिकाले पहिलो त्रैमासिकमा पाँच करोड रुपैयाँभन्दा बढी सामाजिक सुरुक्षाभत्ता वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८÷७९ […]




