गण्डकी प्रदेश
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
कास्की । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । […]
तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
तनहुँ । तनहुँमा मोटरसाइकाल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम […]
पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी
पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा […]
घलेगाउँमा सेल्फी स्टेशन
लमजुङ । नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने […]
गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग […]
गोरखा नगरपालिकामा अवैध धन्दा : ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !
गोरखा । गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरले रौताहा पि.के गोरखा जेभीसँग १० लाख रुपैयाँ घुस लिएर राजश्व छलीमा सहयोग […]
भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल
गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ […]
एमाले गण्डकी प्रदेशकमिटी सदस्य थकाली कांग्रेस प्रवेश
मुस्ताङ । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा वन उपभोत्ता महासंघको केन्द्रीय सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी […]
कांग्रेस कास्की सभापति बराल भन्छन्- गठबन्धन टुटेको छैन, म बैठकमै छु
पोखरा । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । […]
एकीकृत समाजवादीले मेयर नछोडेपछि कांग्रेस कास्कीले तोड्यो गठबन्धन
पोखरा । एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला […]
लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो
लमजुङ । शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । लमजुङको बेसीसहर नगरपालिका-३ गाउँशहरस्थित […]
दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै
पोखरा । स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा […]
कास्कीमा सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन
कास्की । स्थानियतह सिट बाँडफाँटका लागि बसेको कास्की सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । जनता समाजबादी पार्टीले […]
स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो
काठमाडौं । स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । […]
स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु
पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक […]
तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन
तनहुँ । ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल […]




