कास्कीमा सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कास्कीमा सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन

कास्की । स्थानियतह सिट बाँडफाँटका लागि बसेको कास्की सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । जनता समाजबादी पार्टीले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजो पनि बसेको गठबन्धनको बैठकमा भागबण्डाको कुरा नमिल्दा निष्कर्षमा पुग्न सकेको थिएन । बैठकमा सहमति नभएपछि पुन सहमति जुठाउने उद्देश्यका साथ आज फेरी दिउँसो एक बजे बैठक डाकिएको जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष अमोद थापाले जनाकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);