स्थानीय चुनावबारे टुंगो लागेन, आजै अपराह्न फेरि सत्ता गठबन्धनको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय चुनावबारे टुंगो लागेन, आजै अपराह्न फेरि सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि सो बारेमा टुंगो नलागि बैठक सकिएको छ ।

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । चुनाव बारे निकर्ष निकाल्ने गरि यसबारेमा आजै अपराह्न पुन बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);