गण्डकी प्रदेश Archives | Page 11 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार
बिन्दवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने पक्राउ

कास्की। विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । दान पेटिका चोरेको अभियोगमा पोखरा […]

लमजुङका भूमिहीनलाई लालपूर्जा लिन ३५ दिने सूचना आह्वान

लमजुङ। लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ। लमजुङमा मात्रै नभईकन […]

सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने

जुम्ला। हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेकाे छ । सुरक्षा भत्ता बुझ्न जान र आउन […]

विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी

लमजुङ। लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई […]

पहिरोले बेशीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेशीसहर-चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका-१ म्यार्दी भिरमा सोमबार बिहान पहिरो खस्दा बेशीशहर चामे […]

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

पोखरा। गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, […]

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

मनाङ। पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा […]

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे

लमजुङ । लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा […]

माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङ, यी हुन् पदाधिकारीको सूची

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ […]

नवौं राष्ट्रिय खेलकुदको सुरक्षा याेजना बारे छलफल

काठमाडौं। नवाैँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । सो क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले […]

लमजुङको बेंसीशहरमा तीज उत्सव हुने

लमजुङ। हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७औF तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका […]

लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते

लमजुङ। लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज […]

मर्स्याङ्दी गाउँपालिका र मनाङवासीलाई खरखरे पहिरोकाे सधै त्रास

लमजुङ। बेसीशहर नगरापालिका- ६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् […]

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा

लमजुङ। केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक […]

लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा

लमजुङ । जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा […]

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ । कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा […]